काठमाडौँ, ७ मंसिर । राजनीतिक तहमा समझदारी जुट्न नसकेपछि आइतबार बस्ने भनिएको संवैधानिक, राजनीतिक तथा सम्वाद समितिको बैठक स्थगित भएको छ।
तीन दलको शीर्ष नेताले समितिको बैठकले आइतबार बिहान बसेर ठोस निश्कर्षमा पुग्ने सहमति गरेका थिए ।
आइतबार बिहानै २२ दलको तर्फबाट एमाओवादीले काँग्रेस र एमालेले प्रस्ताव फिर्ता गरेपछि मात्र बैठकमा सहभागी हुने शर्त अघि सारेपछि बैठक स्थगन भएको हो ।
















प्रतिक्रिया