२२ कार्तिक २०८३, आइतबार

रत्नपार्कबाट प्रहरीले समात्यो ३ किलो सुन, दुई जना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । प्रहरीले राजधानीबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरी प्रहरी वृत दरबारमार्गले सोमबार साँझ ३ किलो सुनसहित रत्नपार्कबाट ढल्कु बस्ने मोहन महर्जन र जडिबुटीका आयुष बज्रचार्यलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा रहेका उनीहरुलाई सुनसहित पक्राउ गरिएको दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीले बताए ।