
खोटाङ, ४ मंसिर । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा रुपाकोट मझुवागढी नगरपालिका–७ बस्ने ४६ बर्षीय राजकुमार राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनले घरायसी झगडामा आफ्नै श्रीमती ४२ बर्षीया राजकुमारी राईलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थालमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया