२२ कार्तिक २०८३, आइतबार

पूर्वराजा शाहले प्रकाशलाई दिए श्रद्धाञ्जलि

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् ।

ज्ञानेन्द्रको तर्फबाट निजी सचिव पशुपतिभक्त महर्जनले माओवादी केन्द्रीय कार्यालयमा पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

साथै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै भगवान पशुपतिनाथसँग धेर्य धारण गर्ने शक्ति दिन प्रार्थना समेत गरेका छन् ।