२२ कार्तिक २०८३, आइतबार

बागलुङको बडिगाडमा सुतली बम डिस्पोज

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– कमल पौडेल

बागलुङ, ३ मंसिर । बडिगाड गाउँपालिका वडा नं. २ न्वारमा भेटिएको सुतली वम नेपाली सेनाको वम डिस्पोजल टोलीले निस्कृय वनाएको छ ।

आज विहान स्थानिय वडा सदस्य टिका काउचाको घर नजिकै संकास्पद वस्तु भेटे पछि प्रहरीलाई स्थानियले खवर गरेका थिए । प्रहरीले वमको शंका गरि नेपाली सेनालाई बोलाएको र सेनाको टोलीले सो सुतली बमलाई डिस्पोज गरेको प्रहरी सहायक निरिक्षक महदत्त शर्माले जानकारी दिनुभएको छ ।

यसअघि कार्तिक ३० गते गल्कोटको हटियामा पनि वम विस्फोट भएको थियो ।