काठमाडौँ, ५ मंसिर । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० साल माघरफागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।
२०६९ को नेपाली विषयको सोधपत्रबाहेक परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरिएको छ ।















प्रतिक्रिया