१ कार्तिक २०८३, आइतबार

शीतलनिवास बोलाएर राष्ट्रपतिले प्रचण्डलाई के–के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran Yadavकाठमाडौँ, ५ मंसिर ।  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले शुक्रबार राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवास भएको भेटमा संविधान निर्माणबारे छलफल भएको थियो ।

स्रोतका अनुसार कुराकानीका क्रममा राष्ट्रपतिले प्रचण्डलाई संविधान निर्माणमा जिम्मेवार भएर भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

प्रतिउत्तरमा प्रचण्डले काँग्रेस र एमालेले विगतका सहमति उल्लंघन गरेको भन्दै गुनासो गर्नुभएको थियो ।