६ कार्तिक २०८३, शुक्रबार

ग्याँस सिलिन्डर बिस्फोट हुँदा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ४ मंसिर ।  रौतहटमा बुधबार राति ग्याँस सिलिन्डर बिस्फोट हुँदा दुर्इ जनाको  मृत्यु भएको छ ।

रौतहटको कनकपुर गाविसमा लागेको मेलामा ग्याँस सिलिन्डर बिस्फोट हुँदा भारत सितामढी घर भएका अमित कुमार रौनियार र रौतहटको चन्द्रपुर नगरपालिका १ घर भएका कनैया रौनियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
कनकपुर गाविसको राम मन्दिरमा लागेको बालाचतुदर्शी मेलामा उक्त ग्याँस सिलिन्डर बिस्फोट हुँदा अर्का एक जना घाइते भएका छन् ।