२ कार्तिक २०८३, सोमबार

यू–१९ क्रिकेटः नेपालले हरायो भारतलाई

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । मलेसियामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ ।

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहित सर्वाधिक ८८ रनको मद्दतमा नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो ।

क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले कप्ताान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङको मादतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनायो ।

१८६ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिंगमा आएको भारतलाई नेपाली बलरले ४८.१ ओभरमा सबै विकेट लिएर १६६ रनमा रोके ।