११ मंसिर २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । लामो समयदेखि क्यान्सबाट पीडित पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ ।

९० वर्षीय बिष्टको शनिबार बिहान साढे दश बजे ज्ञानेश्वरस्थित घरमै बिष्टको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

पञ्चायतकालमा प्रधानमन्त्री पदमा हुँदा विष्टले उत्तरी नाकाबाट भारतीय सेनालाई फिर्ता पठाएका थिए । चीनसँग जोडिएका नाकामा रहेका भारतीय पोष्टहरु हटाएर चर्चामा आएका थिए ।