काठमाडौँ, २४ कात्तिक । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्नका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
जसका सदस्यहरु सूची यस्तो छ:
१. अमृतकुमार बोहरा
२. मुकुन्द न्यौपाने
३. डा. पुष्पराज कँडेल
४. विष्णु रिमाल
५. रघुजी पन्त
६. बेदुराम भुसाल
७. डा. विजय पौडेल
८. अग्नि खरेल
९. बिन्दा पाण्डे
१०. युवराज कार्की
११. सावित्रा भुसाल
१२. लालबाबु यादव
१३. डा. युवराज खतिवडा
१४. रमेश सिलवाल
१५. हरि फुँयाल
१६. रुद्र नेपाल
१७. रमेश बडाल
१८. केदार सञ्जेल
१९. बाबुराम दाहाल
२०. डा. सुमित्रा अमात्य
२१. शर्मिला कार्की
२२. मीना ज्ञवाली
२३. खेमराज पौडेल
२४. विष्णु लम्साल
२५. लोकबहादुर भण्डारी
२६. रामचन्द्र बोहरा
















प्रतिक्रिया