११ मंसिर २०८३, शुक्रबार

धनकुटाका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको परिचालन समिति गठन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २३ कात्तिक । धनकुटा जिल्लाको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन नेपाली काँग्रेस धनकुटाले बिहीबार सवै स्थानीय तह तथा वडाहरुमा चुनावी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु प्रतिनिधि सभाका सुनिल बहाुदर थापा, प्रदेश सभा क्षेत्र नम्बर १ का मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा क्षेत्र नम्बर २ का अर्जुन थापा र नेपाली काँग्रेसका समानुपातिकका उम्मेदवारहरु लिला सुब्बा र कमोट कुमार फागु लगायतका उम्मेदवारहरुलाई विजयी बनाउन पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो ।