२२ कार्तिक २०८३, आइतबार

युवा संघका अध्यक्ष पहारीको चुनाबी अभियान शुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा २१ कार्तिक । कास्कीको निर्बाचन क्षेत्र न ३ ख प्रदेश तर्फ बाम गठबन्धनका प्रत्यक्ष उम्मेद्बबार राजिब पहारीले मङ्गलबार बाट आफ्नो चुनाबी अभियान शुरु गरेका छन ।

अभियानका क्रममा आज पोखरा लेखनाथ वडा न द्दघ चापाकोटको बाम्दिमा उम्मेद्बबार परिचय कार्यक्रम सम्पन भएको छ । पहारिले आफ्नो उम्मेद्बारी युवाको आवश्यकता समृद्धिको लागि पर्यटनको पर्चुर उपयोग गरि आर्थिक समृद्धिमा प्रदेश नम्बर ४ लार्इ अघि बढाउनु रहेको बताए ।

कार्यक्रम बाम गठबन्धनका नेताहरु होम नेपाली, देबका पहारी, गोम ढकाल लगायतले देश र जनताको बिकास अनि राजनीतिक स्थायित्वका लागि आफुहरुको बाम गठबन्धन लाई बिजयी गराउन आग्रह गरेका थिए ।

सो अबसरमा क्रममा आज पोखरा लेखनाथ वडा नम्बर २३ मा ७०१ सदस्यिय निर्बाचन परिचालन कमिटी समेत गठन गरिएको छ ।