११ मंसिर २०८३, शुक्रबार

निर्वाचन अघि नै सरकार छोड्छौँः मन्त्री महरा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अबको केही दिनमा नै माओवादीले सरकार छोड्ने बताएका छन् । पूर्वउपप्रधान तथा हालका विना विभागीय मन्त्री महराले निश्चित प्रकृया पु-याएर निर्वाचन अघि नै सरकार छोड्ने जनाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नगराउने आशंकाका कारणले मात्रै माओवादी सरकार बसेको उनले बताए । अब त्यो आशंका नरहेकाले सरकार छोड्ने निर्णय गरेको महराले बताए ।