२९ आश्विन २०८३, बिहिबार

सुन तोलाको ५० हजार ९ सयमा कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????काठमाडौँ, १ मंसिर । नेपाली बजारमा सोमबार सुन तोलाको ५० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । केही दिन अघिसम्म सुन तोलाको ४९ हजारसम्म कारोबार भएको थियो ।

व्यवसायीहरुले सुनको भाउ अझै घट्न सक्ने अनुमान गरिरहेका बेला सुनको भाउ विस्तारै उकालो लागेको हो । संघले दिएको जानकारी अनुसार सोमबार चाँदी तोलाको सात सयले कारोबार भैरहेको छ ।