११ मंसिर २०८३, शुक्रबार

भैरहवामा नेपाल एयरलाइन्सको विमान दुर्घटना (फोटो फिचर)

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २० कात्तिक । नेपाल एयरलाइन्सको नाइन एन ए के एस ट्वीनेटर विमान आज विहान ११ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ठूलो दुर्घटना हुनबाट बचेको छ ।

काठमाडौंबाट भैरहवा अवतरण गरेको केही बेरमा उक्त विमान दुर्घटना भएको हो । विमान दुर्घटनाको सम्बन्धनमा विमानस्थलका प्रमुख शिशिर चित्रकारले सामान्य दुर्घटना भएको बताए ।

सोतका अनुसार उक्त विमान नयां पाइलटले सिक्ने क्रममा धावनमार्गमा दुर्घटना भएको थियो । दुर्घटनाबाट विमानको पछाडी पट्टीको बायातर्फको चक्का छेउमा समान्य क्षति पुगेको छ ।