काठमाडौँ, १ मंसिर । गत कात्तिक २१ गते निजी भ्रमणका लागि भारत जानु भएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार नेपाल फर्कँदैहुनुहुन्छ ।
उहाँ आफ्ना निजी सचिव फणिराज पाठक र सम्वाद सचिव सागर तिमिल्सिनालाई सँगै लिएर निजी भ्रमणका लागि भारत जानु भएको थियो ।
उहाँ दिल्लीबाट जेट एयरमार्फ अपरान्ह साढे चार बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।















प्रतिक्रिया