११ मंसिर २०८३, शुक्रबार

भोजपुरमा विप्लव माओवादीद्वारा कांग्रेस उम्मेदवारको घर कब्जा (विज्ञप्तिसहित)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कांग्रेस उम्मेदवारको घर कब्जा गरेको छ ।

आगामी मंसिर १० गते हुने निर्वाचनको प्रदेश सभा अन्तर्गत भोजपुर क्षेत्र नं २ का कांग्रेस प्रत्यक्ष उम्मेदवार गोविन्दबहादुर कार्कीको घर कब्जा गरेको नेकपाले जारी गरेको विज्ञप्तीम उल्लेख छ ।

हेर्नुस् विज्ञप्तिः