२१ कार्तिक २०८३, शनिबार

मकवानपुरमा जुवाको अखडामा छापा, ५२ जना पक्राउ (नामसहित)

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कौडा र तास खेल्ने ५२ जनाको समूहलाई पक्राउ गरेको छ ।

बुधबार बिहान साढे एक बजे मकवानपुरगढी गाँउपालिकाको सिमलटारस्थित मानबहादुर श्रेष्ठको घरमा छापामारेर तीन लाख अठासी हजार छ सय सत्तरी रुपियाँसहित ५२ जनालाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले भारतीय मुद्रा ५ सय, अमेरिकन डलर ८ सय ११, कतार रियाल ५०, तास ७ बुक, कौडा १६ थान पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए छ ।

‘पक्राउ परेका ५२ जनालाई जुवा ऐन २०२० बमोजिम जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ’, उनले भने ।

पक्राउ पर्नेहरूको नाम र ठेगाना

  1. जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ४९ को मान ब. श्रेष्ठ
  2. ऐ.ऐ. बस्ने वर्ष ३५ को भुमी ब. तिमल्सिना
  3. ऐ.ऐ. बस्ने वर्ष ३० को राकेश लामा
  4. जिल्ला मकवानपुर हे.उ.म.न.पा. १ बस्ने वर्ष ४१ को धर्म लामा
  5. बस्ने वर्ष २२ को शुशिल श्रेष्ठ
  6. ऐ.ऐ. वस्ने वर्ष २५ को श्याम थिंङ
  7. ऐ.ऐ. वडा नं. ४ बस्ने वर्ष २९ को दिल ब. लोप्चन
  8. जिल्ला मकवानपुर हे.उ.म.न.पा. १ बस्ने वर्ष ५३ को नुर मम्हद
  9. जिल्ला मकवानपुर मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २५ को बिक्रम थिंङ
  10. ऐ.ऐ. बस्ने वर्ष ३८ को कृष्ण ब. गौतम
  11. ऐ.ऐ. बस्ने वर्ष ४१ को दुर्गा दुलाल
  12. ऐ.ऐ. वडा नं. ४ बस्ने जित ब. लोप्चन
  13. जिल्ला मकवानपुर हे.उ.म.न.पा. २ बस्ने वर्ष ३८ को संजय थापा
  14. जि.म. ईन्द्रसरोवर गा.पा. वडा नं. १ बस्ने वर्ष ४० को मनकाजी लामा
  15. जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ६२ को मान ब. थिंङ
  16. ऐ.ऐ. बस्ने वर्ष ३८ को नवराज भन्ने बिष्णु अधिकारी
  17. ऐ.ऐ.बस्ने वर्ष ४७ को नेत्र प्रसाद घिमिरे
  18. ऐ.ऐ. बस्ने वर्ष २५ को दिपेश दाहाल
  19. ऐ.ऐ. बस्ने वर्ष ४२ को सिताराम तिमल्सिना
  20. ऐ.ऐ. बस्ने वर्ष ४१ को हरि घिमिरे
  21. ऐ.ऐ. बस्ने वर्ष ३२ को मन प्रसाद न्यौपाने
  22. ऐ.ऐ. बस्ने वर्ष ३० को भिम ब. थापा
  23. ऐ.ऐ. बस्ने वर्ष २९ को अनिल बस्नेत
  24. ऐ.ऐ. बस्ने वर्ष ५१ को तेज प्रसाद घिमिरे
  25. ऐ.ऐ. वडा नं. ४ बस्ने वर्ष ३१ को दिपक घलान
  26. ऐ.ऐ. वडा नं. ५ बस्ने वर्ष १८ को पेमा स्याङतान
  27. ऐ.ऐ. बस्ने वर्ष २५ बिक्रम स्याङतान
  28. ऐ.ऐ. बस्ने वर्ष २५ को हरि चन्द्र दुलाल
  29. ऐ.ऐ. बस्ने वर्ष ३० को अर्जुन ढकाल
  30. ऐ.ऐ.बस्ने वर्ष ३४ को दिपक तिमल्सिना
  31. ऐ.ऐ. बस्ने वर्ष २८ को आईतराम घलान
  32. ऐ.ऐ. बस्ने वर्ष ३२ को अनिल वाईबा
  33. ऐ.ऐ. बस्ने वर्ष ३४ को दिनेश लामा
  34. ऐ.ऐ. बस्ने वर्ष २८ को बिर ब. लोप्चन
  35. ऐ.ऐ. बस्ने वर्ष ३५ को शिबराज हुमागाई
  36. ऐ.ऐ. बस्ने वर्ष ७० को बिर ब. श्रेष्ठ
  37. ऐ.ऐ. बस्ने वर्ष ३३ को तेज प्रसाद चौलागाई
  38. ऐ.ऐ. बस्ने वर्ष ५२ को बलराम खनाल
  39. ऐ.ऐ. बस्ने वर्ष ४१ को आईतमान थिंङ
  40. जिल्ला मकवानपुर भिमफेदी गा.पा. वडा नं. १ बस्ने वर्ष ३४ को जयनन्द गोले
  41. जिल्ला मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २७ को रमेश अधिकारी
  42. ऐ.ऐ. बस्ने वर्ष २५ को गोकुल अधिकारी
  43. जिल्ला मकवानपुर हे.उ.म.न.पा. ०२ बस्ने वर्ष ४४ को दिल ब. कार्की
  44. जिल्ला मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २५ को कुमार स्याङतान
  45. ऐ.ऐ. बस्ने वर्ष २८ को रबि थिंङ
  46. ऐ.ऐ. बस्ने वर्ष २१ को कमल अधिकारी
  47. जिल्ला मकवानपुर हे.उ.म.न.पा. २ बस्ने वर्ष ४२ को कुमर सुनार
  48. जिल्ला मकवानपुर हे.उ.म.न.पा. ३ बस्ने वर्ष ३७ को बुद्धि शाही
  49. जिल्ला मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ५२ को शिव दुलाल
  50. ऐ.ऐ. बस्ने वर्ष ४७ को बासुदेव न्यौपाने
  51. ऐ.ऐ. बस्ने वर्ष ३५ को युवराज सापकोटा
  52. ऐ.ऐ. बस्ने वर्ष २७ को शिवराज बन्जारा