११ मंसिर २०८३, शुक्रबार

शान्ता चौधरी फेरि एमालेको समानुपातिक सांसद बन्दै, शीर्ष स्थानमै पर्यो नाम

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमोलले पूर्व सांसद शान्ता चौधरीलाई समानुपातिक सूचीमा राखेको छ । शान्ता २०६४ सालको पहिलो संविधान सभामा एमालेबाटै समानुपातिक सांसद थिइन् ।

पूर्व कम्लहरी समेत रहेकी उनलाई एमालेले फेरि केन्द्रको सांसद बनाउने गरी समानुपातिक सूचीमा राखेको हो । आगामी मंसिरमा हुने निर्वाचनका लागि आज सार्वजनिक एमालेको समानुपातिक सूचीमा जनजाति महिलातर्फ शान्ताको नाम ७औं नम्बरमा परेको छ ।

शान्तासँगै रामकुमारी झाक्री र नविना लामा लगायतको नाम पनि जनजाति महिलातर्फ समावेश गरिएको छ ।