२ कार्तिक २०८३, सोमबार

एमालेको समानुपातिक सूची सार्वजनिक, को–को परे सूचीमा ?

130k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले)ले समानुपातिक तर्फको सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका लागि एमालेले समानुपातिकमा परेका नेताहरूको नाम सार्वजनिक गरेको एक नेताले बताए ।

दैनिक नेपाललाई प्राप्त प्रतिनिधिसभातर्फको बन्दसूची यस्तो छः

जनजाति

विजय सुब्बा, खगेन्द्र राई, केशवलाल श्रेष्ठ, एकबहादुर राना मगर, मझिलाल थारू, दलबहादुर गुरुङ

जनजाति महिला

थममाया थापा, सुजिता शाक्य, विना श्रेष्ठ, रामकुमारी झाँक्री, डा शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी, नवीना लामा, तुलसा थापामगर

खस आर्य

मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, डा पुष्प कँडेल, डा दिनेशचन्द्र देवकोटा, लक्ष्मण पौडेल, बुद्धिबहादुर रायमाझी, रामचन्द्र अधिकारी, तुलसी पासी, भोजबहादुर थापा

खस आर्य महिला

राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सीता गिरी ओली, श्रीमती विष्णु पौडेल, सरिता न्यौपाने, बिना थापा, मुना केसी, सावित्री अर्याल, शर्मिला कार्की, सम्झना थपलिया

मधेसी

मोती दुगड, गंगाप्रसाद यादव, मेघराज नेपाली निषाध, दिनेश यादव

मधेसी महिला

जुलीकुमारी महतो, डा पुष्पा कर्ण, सीता यादव

दलित

रामप्रित पासवान, ईश्वरी विश्वकर्मा, बमबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा, निर्मल देउला

मुस्लिम

समिममियाँ अन्सारी, सिराद अहमद फारुकी, विराज अहमद, रुवी खान

मुस्लिम महिला

कलिला खान