काठमाडौँ, २९ कात्तिक । झण्डै ६ महिनाअघि ग्राण्ड बैंकको कार्यकारी प्रमुख बनेका परशुराम क्षेत्री र महाप्रवन्धक विजय पन्तले दिएको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
सञ्चालक समितिको शुक्रबार बसेको बैठकले दुबैको राजीनामा स्वीकृत गरेको बुझिएको छ ।
उनीहरुले बैंकको सुधार गर्न नसकेको स्वीकार गर्दै बैंकबाट राजीनामा दिएको बुझिएको छ ।














प्रतिक्रिया