११ मंसिर २०८३, शुक्रबार

तीन सय दुई प्रहरी निरीक्षकको सरुवा, को कहाँ परे ? (सूचीसहित)

21.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १३ कात्तिक । नेपाल प्रहरीले लामो समयदेखि रोकिएका प्रहरी निरीक्षकहरूको एकै पटकमा ठूलो परिणाममा सुरुवा गरेको छ ।

प्रहरी मुख्यालयले आइतबार निरीक्षकहरूको सुरुवा गरेको वेबसाइटमा उल्लेख छ । कात्तिक महिनाको तलव, भत्ता तोकिएको दरबन्दीबाट खाने गरी सरुवा गरिएको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

करिव डेढ वर्षदेखि प्रहरीमा प्रहरी निरीक्षकहरूको सरुवामा विवाद हुँदा रोकिएको थियो ।