११ मंसिर २०८३, शुक्रबार

भोलि सार्वजनिक विदा (विज्ञप्तिसहित)

34.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले विहिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै छठ पर्वको लागि थप एक दिन देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।

छठ पर्वका लागि सरकारले आज सार्वजनिक विदा दिइसकेको छ । अब भोलि पनि छठकै लागि विदा दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा ‘दुवाडी’ले जानकारी दिए ।

विज्ञप्ति: