११ मंसिर २०८३, शुक्रबार

चुनाव सार्ने षडयन्त्र भएपछि बाम गठबन्धनले राख्यो विशेष पत्रकार सम्मेलन

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । न्यायालयमार्फत निर्वाचन सार्ने षडयन्त्र गरेको भन्दै एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले विशेष पत्रकार सम्मेलन गर्दैछ ।

आज अपराह्न ४ बजेपछि बानेश्वरको अल्फाहाउसमा हुने पत्रकार सम्मेलनमा चुनाव सार्ने सरकारी षडयन्त्रविरुद्ध खबरदारी गरिने र आफ्नो धारणा सार्वजनिक गरिने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

साथै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारको टुंगो, घोषणापत्र लगायत विषयमा पनि जानकारी दिइनेछ ।