११ मंसिर २०८३, शुक्रबार

माओवादीले क–कसलाई दियो प्रदेश सभामा टिकट ? (नामसहित)

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । माओवादी केन्द्रले पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेवारहरुको टुंगो लगाएको छ ।

एमालेसँगको गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले ७४ सीटमध्ये ३३ सिट पाएको छ । एमालेले ४१ सीट पाएको छ ।

१. ताप्लेजुङ (ख) टंक आङबुहाङ
२. पाँचथर (ख) इन्द्र आङबो
३. संखुवासभा (क) पूर्णप्रसाद राई
४. ओखलढुंगा (ख) मोहनकुमार खड्का
५. खोटाङ (ख) रामकुमार राई
६. दोलखा (ख) विशाल खड्का
७. रसुवा (ख)
८. सिन्धुपाल्चोक – २ (क) युवराज दुलाल
९. सिन्धुपाल्चोक–२ (ख) दावा लामा
१०. नुवाकोट–१ (क) राधिका तामाङ
११. नुवाकोट – २ (ख) हिरानाथ खतिवडा
१२. धादिङ–१ (ख) शालिकग्राम जमर कट्टेल
१३. धादिङ– २ (ख) जगत सिंखडा
१४. गोरखा–१ (क) लेखबहादुर थापा
१५. गोरखा–२ (क) कमला नहर्की
१६. गोरखा–२ (ख) अमर तमु
१७. बाग्लुङ– १ (ख)
१८. बाग्लुङ–२ (क) चन्द्रबहादुर बूढा
१९. म्याग्दी (क)
२०. रोल्पा (क) कुलबहादुर केसी
२१. रोल्पा (ख) दिपेन्द्र पुन
२२. रुकुम पूर्व (क) तेजबहादुर ओली
२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती
२४. जुम्ला (क) नरेश भण्डारी
२५. कालीकोट (ख) दूर्गाबहादुर राउत
२६. हुम्ला (क)
२७. हुम्ला (ख)
२८. रुकुम पश्चिम (क) गोपाल शर्मा
२९. रुकुम पश्चिम (ख) रातु कामी
३०. डोल्पा (ख) वीरबहादुर शाही
३१. बझाङ (ख) देवकी मल्ल
३२ बैैतडी (क) केशवबहादुर भट्ट
३३. दार्चुला (ख) मानबहादुर धामी