११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीसहित पूर्वराजा, नेता तथा कलाकारहरूले यसरी लगाए भाइटीका (तस्बिरसहित)

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई बहिनी चन्दबाट टीका ग्रहण गरेका छन् । देउवाले आफ्नै सरकारी निवास बालुवाटारमा भाइटीका लगाएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बहिनी शोभा शाहीबाट भाइटीका लगाएका छन् । (तस्बिरहरू सामाजिक सञ्जाल)