२१ कार्तिक २०८३, शनिबार

पिछडिएको क्षेत्र सूचीकरण विरुद्धको रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३० असोज । पिछडिएको क्षेत्र सूचीकरणविरुद्ध आइतबार दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायधीश ओम प्रकाश मिश्रको एकल इजलासले सोमबार विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

निवेदकको तर्फबाट अधिवक्ताद्वय स्वागत नेपाल र टिकाप्रसाद कंडेलले वहस गर्नुभएको थियो ।

अधिवक्ता कृष्ण महराले आइतबार पिछडिएको क्षेत्र सूचीकरण बदरको माग गर्दै सर्वाेच्चमा निवेदन दर्ता गराएका थिए ।