काठमाडौं, ३० असोज । वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध विग्रिएको छ ।
तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहनुभएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।












प्रतिक्रिया