काठमाडौं, २९ असोज । पूर्वमन्त्री कुमार खड्काको अखण्ड नेपाल पार्टी कांग्रेसमा विलय भएको छ ।
आइतबार सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताले खड्कालाई अविर माला र खादा ओढाएर पार्टी प्रवेश गराए ।
उनले अखण्ड नेपाल पार्टीको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा आफ्नो कमाईको १० प्रतिशत आफ्नो बाबुआमालाई दिनुपर्ने अनिवार्य व्यवस्था गरेर चर्चामा आएका थिए । त्यो पार्टीमा खड्का एक्ला सांसद् थिए ।











प्रतिक्रिया