काठमाडौं, २७ असोज । सभामुख ओनसरी घर्तीको आह्वानमा नयाँ बानेश्वरस्थितच संसद भवनमा बसेको प्रमुख तीनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ ।
चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको बैठकमा प्रमुख तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलले आ आफ्नै अडान सुनाएपछि बैठक विना निष्कर्ष टुंगिएको संसद सचिवालयले जनाएको छ ।
यससँगै संसदको यो बैठकबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल भएको छ ।
पत्र:













प्रतिक्रिया