काठमाडौं, २७ असोज । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् ।
अनसनरत डा गोविन्द केसीका माग पूरा हुनेगरी चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख घर्तीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नयाँबानेश्वरस्थित संसद भवनमा बोलाएकी हुन् ।
बैठक दिउँसो साढे २ बजे बस्ने सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।












प्रतिक्रिया