काठमाडौं, २६ असोज । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
बैठकमा अगामी निर्वाचन, संसद विघटन, वाम एकता र चुनावी तयारीबारे छलफल हुने बताइएको छ ।
















प्रतिक्रिया