काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितणमा देखिएको मनमुटावका कारण हत्या भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । नेपाल समाचार पत्र दैनिक खबर छापेको छ ।
प्रहरीले उक्त ठेक्का क–कसको नाममा परेको र ठेक्का लागि अध्यक्ष गौचनसंग मोलमोलाई गर्ने समूहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया