१५ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्न चलखेल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । राजनीतिक ध्रुवीकरण बढ्दै गएपछि आगामा मंसिर १० र २१ गतेका तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्न सक्ने चर्चा जोडतोडले चलेको छ ।

सरकार र राजनीतिक दलका नेताको अभिब्यक्ति सुन्दा यो चर्चा निराधार भनेर बेवास्ता गर्न सकने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

निर्वाचन आयोगसमेत यस विषयमा मुख खोलेपछि कतै निर्वाचन सार्ने कसरत भईरहेको हो कि भन्ने भान जनमानसमा परेको छ ।