काठमाडौं, २० असोज । नेकपा(एमाले) भक्तपुरको आज बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनकको लागि उम्मेद्वारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ ।
सिफारिसमा पर्ने नेताहरुमा निर्मल भट्टराई, राजेन्द्र राजथला, राजेन्द्रमान श्रेष्ठ, नारायणभक्त बाटी, सरस्वती बाटी, महेश बस्नेत, बचन देउजा, सुशिला सुवेदी, हरिशरण लामिछाने, गीता अञ्नान, भवानी खड्का, मालती पौडेल,मन्दरा मिश्र,गणेशबहादुर खत्री, शशिजङ्ग थापा,केदार अधिकारी, प्रेमकुमार श्रेष्ठ, मोहनवीर श्रेष्ठ, रजन के.सी लगायत रहेका छन् ।
सिफारिस भएको सूचिबाट पार्टी केन्द्रले तोकेको मापदण्डको आधारमा प्रदेश वा केन्द्रमा प्रत्यक्ष समानुपातिक उम्मेद्वारहरुको अन्तीम निर्णय गर्ने जनाईको छ ।












प्रतिक्रिया