२१ कार्तिक २०८३, शनिबार

भक्तपुरमा आगलागी, क्षतिको विवरण आउन बाँकी

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भक्तपुर, १७ असोज (रासस) । भक्तपुर नगरपालिका– १ इताछेंस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।

नवदुर्गा हल अगाडि रहेको कृष्णबहादुर बोयजूको घरको पाँचाँै तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भक्तपुरको जुद्धवारुण यन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीका कारण र क्षतिको विवरण नआएको प्रहरी परिषर भक्तपुरले जनाएको छ ।