२ कार्तिक २०८३, सोमबार

कोमल ओलीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश, वामदेवले गरे स्वागत

15.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ असोज । राप्रपा नेतृ एवं गायिका कोमल ओली नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

सोमबार दाङमा आयोजित समारोहमा ओलीसहितका नेता कार्यकर्तालाई नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, स्थायी कमिटी सदस्य शंकर पोखरेल र नेतृ शान्ता चौधरीले पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्नेमा राप्रपा केन्द्रीय सदस्य कोमल ओली कांग्रेसबाट बलिभद्र राना, डिल्लीराज खड्का, नयाँ शक्ति पार्टीकी निर्मला विक, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका नेता यामिन्द्र वलि लगायत रहेका छन् ।