वीरगञ्ज, ३ असोज । प्रदेश नम्बर दुईमा नेकपा एमालेले दोस्रो जित हात पारेको छ ।
प्राप्त मतपरिणामअनुसार पर्सा जिल्लामा एमालेले विजयी सुरुवात गरेको हो ।
यहाँको पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
यसअघि एमालेले धनुषाको हंसपुर नगरपालिकामा १ नम्बर वडामा एमाले उम्मेदवार कामेश्वर कापर वडाध्यक्षमा विजयी हुँदै खाता खोलेका थिए ।











प्रतिक्रिया