सिरहा, ३ असोज । सिरहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका देवनाथ साहले ७२ मत पाएका छन् । एमालेका श्यामकुमार श्रेष्ठले ४२ मत पाएका छन् ।
नेपाली कांग्रेसको राजदेव साह हलुवाइले ३४ र संघीय समाजवादी फोरमका सन्तोषकुमार साहले २५ मत पाएका छन् ।











प्रतिक्रिया