रौतहट, ३ असोज । रौतहटको माधवनारायण नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्र भने मतगणनाको प्रारम्भिक रिपोर्टमा पछाडि देखिएका छन् ।
फोरम नेपालका वीरेन्द्रप्रसाद यादव अगाडि छन् । यादवलाई राजपाका लीलाप्रसाद तेलीले पछ्याइरहेका छन् ।











प्रतिक्रिया