सप्तरी, ३ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राजपा नेपालले अग्रता लिएको छ ।
८६ मत गणना हुँदा राजपा अगाडि रहेको निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले जानकारी दिए ।
उनले ८६ मत गणना गर्दा ७ मतपत्र पूर्ण बदर भएको बताए । तालठीमामा राजपाका सतिशकुमार सिंह अध्यक्षका उम्मेद्वार छन् ।











प्रतिक्रिया