सिरहा, ३ असोज । सिरहा जिल्लाको कल्याणपुर नगरापालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ ।
कांग्रेसका मेयर उमेदवारले ८० मत पाएका छन् । राष्ट्रिय जनता पार्टीका उमेदवारले ५९ मत पाएका छन् ।
माओवादी केन्द्रका उमेदवारले ५ र एमालेले १ मत पाएका छन् । उपमेयरमा पनि नेपाली कांग्रैसले नै प्रारम्भिक अग्रता लिएको छ ।











प्रतिक्रिया