दार्चुला, २ असोज । महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
गाउँपालिकामा खटाइएका महिला कर्मचारीले रमान पत्र बुझ्न नमानेको भन्दै प्रहरीले पाँच जना महिला कर्मचारीलाई पक्राउ गरेको हो ।
र्मचारी ट्रेड युनियनहरूको धम्की दिएर महिला कर्मचारीहरू अटेर गरी रमाना बुझेर सुरुवा भएको स्थानीय तहमा जान मानेका थिएनन् ।
महिला कर्मचारीहरूले भने खटाएको गाउँपालिकामा दशैँपछि जाने बताउँदै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले अटेर गर्ने महिला कर्मचारीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएका हुन् । पक्राउ परेका महिला कर्मचारी एक घण्टापछि छुटेका थिए ।















प्रतिक्रिया