२ कार्तिक २०८३, सोमबार

चुनावको मुखैमा माओवादी केन्द्रका उपमेयर उम्मेदवार एमालेमा प्रवेश

14.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २९ भदौ । सप्तरीमा नेकपा माओवादी केन्द्रका उपमेयर उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।

सप्तकोशी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका आकांक्षी रहेकी वडा नं. २ सिद्धिपुर निवासी देवी जोशी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको नेता सूर्य थापाले जानकारी दिएका छन् । जोशीसँगै थुप्रै नेता कार्यकर्ता पार्टी प्रवेश गरेका थिए ।

उनीहरुलाई प्रदेश संयोजक सत्यनारायण मण्डलले पार्टीमा स्वागत गरेका थिए ।