१० मंसिर २०८३, बिहिबार

एमालेद्वारा बारामा शक्ति प्रदर्शन गर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २९भदौ । नेकपा (एमाले)ले बारा जिल्लामा चुनावी सभा आयोजना गर्दै छ । सभालाई एमालेका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभामा सहभागी हुने एमालेका शीर्ष नेताहरू बारा पुगिसकेका छन् । सभामा उल्लेख्य नेता तथा कार्यकर्ता ओरालीने एमाले बाराले जनाएको छ ।

दुई नं. प्रदेशमा एमालेलाई कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालले घेराबन्दी गरेको आरोप लागिरहेका बेला एमालेले बारा जिल्लामा शक्ति प्रदर्शन गर्न लागेको हो ।