१० मंसिर २०८३, बिहिबार

चुनावको मुखैमा १९७ न्यायाधीशको सरुवा, को कुन जिल्लामा ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । स्थानीय तहको तेस्रो चरणको चुनाव र मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भइसकेका बेला न्याय परिषद्ले १९७ जना जिल्ला न्यायाधीशलाई सरुवा गरेको छ ।

परिषद्को बुधबार बसेको बैठकले ७७ जिल्लाका न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको हो ।

साथै उच्च अदालतका तीन न्यायाधीशलाई सर्वाेच्च अदालतमा सिफारिस गरिएको छ । उनीहरुको संवैधानिक परिषदमा पठाइने छ ।

न्यायाधीश सरुवा सूचीमा मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ उच्च अदालत तुलसीपुर, मुख्य न्यायाधीश डम्बरबहादुर शाही उच्च अदालत सुर्खेत, मुख्य न्यायाधीश टंकबहादुर मोक्तान उच्च अदालत पाटन रहेका छन् ।

बैठकले ७७ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिएको छ ।

कुन जिल्लामा को ?

विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुस्ः