१० मंसिर २०८३, बिहिबार

सर्वाेच्चबाट रिट खारेज भएसँगै नवराज सिलवालले जागिरबाट दिए राजीनामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

यसअघि आजै अपराह्न सर्वाेच्च अदालतले आईजीपीमा बढुवा गर्दा आफूलाई अन्याय भएको भन्दै सिलवालले दायर गरेको रिट खारेज गरेको थियो । सर्वाेच्चबाट रिट खारेज भएपछि सिलवालले नैतिकताका आधारमा राजीनामा गर्ने निर्णय लिएका हुन् ।