न्यूयोर्क । एनआरएनए अमेरिकाको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा ६० प्रतिशत खसेको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार प्रतिनिधिहरूले धमाधम मतदान गरिरहेका छन् । स्थानीय समयअनुसार नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ ।
एनआरएनएको अध्यक्षमा कृष्ण पोखरेल, रविना थापा, केशव पौडेल र रामचन्द्र पोखरेले उम्मेदवारी दिएका छन् । चारजना प्रतिप्रतिमध्ये अध्यक्षमा कृष्ण पोखरेल प्रारम्भीक मत सर्वेक्षणमा अगाडि देखिएको मतदाताहरूले बताएका छन् ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका पोखरेल विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध रहँदै आएका छन् ।















प्रतिक्रिया