१ कार्तिक २०८३, आइतबार

न्यूयोर्क च्याप्टरको कोषाध्यक्ष अनुको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । न्यूयोर्क च्याप्टरको कोषाध्यक्ष पदमा अनु खड्काले उम्मेदवारी घोषणा गरेकी छिन् ।

निर्बाचन कमिटीले अन्तिम समयमा अनुको नाम प्रकासित गरेको हो । न्यूयोर्कमा उनको निकै राम्रो प्रभाब रहेको छ ।

मतदाताहरूले कोषाध्यक्षमा अनुलाई मतदान गर्ने समर्थकहरूले अपेक्षा गरेका छन् । उनले मतदातालाई आफूतिर प्रभावित तुल्याउने भेटघाट र जनसम्पर्कलाई तीब्रता दिएकी छिन् ।

उनको लोकप्रियता दिनप्रति दिन बढ्दै गएको बताइएको छ । न्यूयोर्क च्याप्टरमा आर्थिक पारदर्शिता देखाउने अनुको चाहना रहेको बताएकी छिन् ।